presscenterbanke

प्रेस सेन्टर नेपालको निर्वाचन कार्यविधि, २०८१

प्रेस सेन्टर नेपालको निर्वाचन कार्यविधि, २०८१

गतिविधिहरू

प्रेस सेन्टर चितवनको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा राजेन्द्र आचार्य

प्रेस सेन्टर चितवनको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा राजेन्द्र आचार्य

चितवन।  प्रेस सेन्टर चितवन नेपालको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नवीन बाबु मरहठा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा चयन चयन हुनुभएको हो…

प्रेस सेन्टर चितवनको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा राजेन्द्र आचार्य

चितवन।  प्रेस सेन्टर चितवन नेपालको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।

प्रेस सेन्टर नेपाल कोशी प्रदेशको अधिवेशन सम्मन्न, अध्यक्षमा राजन राई निर्वाचित

विराटनगर । प्रेस सेन्टर नेपाल कोशी प्रदेशको गत माग ११ गते तेस्रो अधिवेशन सम्मपन्न भएको छ । विराटनगरमा सम्पन्न अधिवेशनमा

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशन सम्मपन्न,अध्यक्षमा लक्ष्मण दर्नाल निर्वाचित

काठमाडौँ । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । गत माग १७ गते बिहीबार

प्रेस सेन्टर गण्डकी प्रदेशको अधिवेशसन सम्पन्न, काफ्लेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन

पोखरा । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि

हाम्रो बारेमा

प्रेस सेन्टर नेपालको इतिहास

सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेला आयोजना गरियो । माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले जनपक्षीय पत्रकारितालाई आन्दोलनात्मक ढंगले अघि लैजाने निर्णय गर्दै क्रान्तिकारी पत्रकारहरुको अलग्गै संगठन निर्माण गर्नुपर्ने आवश्यकता वोध गरायो ।

सो भेला लगत्तै माघ १५ गते रुकुमको लाबाङमा क. महेश्वर दाहालको संयोजकत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, नेपाल आयोजक समिति स्थापना भयो । स्थापनापछि संघले जनताको आन्दोलनका पक्षमा जनयुद्धको एक सशक्त मोर्चाको भूमिका निर्वाह गर्यो । जसमा एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर युद्धका मैदानमा लड्दै गरेका युद्ध संवाददाताहरुको सहभागिता थियो ।

हाम्रो बारेमा

प्रेस सेन्टर नेपालको इतिहास

“सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरूको साझा संगठन”

प्रेस सेन्टर नेपालको केन्द्रीय समिति संगठनको मुख्य आधिकारीक र कार्यकारी निकाय हो । यो महाधिवेशनबाट निर्वाचित गरिन्छ र विधानतः यसको कार्यकाल ३ वर्षको रहेको छ । चितवनमा २०७८ मंसिरमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट प्रेस सेन्टर नेपालको केन्द्रीय समिति १ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो । केन्द्रीय समितिको अध्यक्ष विष्णु सापकोटा जुगल हुनुहुन्छ । केन्द्रीय समितिमा समावेशीताको सिद्धान्त अवलम्बन गरिएको छ

अध्यक्षको सन्देश !

नेपाली राजनीतिको परिवर्तनपछिको अवस्थालाई ठोस विश्लेषण गर्दै समाजवादमा संक्रमण हुन अबकोआन्दोलनको मूल चरित्र कस्तो हुनुपर्छ भन्ने विषयमा अग्रगामी चेतनासहितका हामी सञ्चारकर्मीले बहसको फोरम चलाउनु पर्छ । हाम्रो संगठन र हामी सम्बद्ध सञ्चारकर्मी, जो जनन्यायको पक्षमा छौ हामीले सबै घटना, गतिविधि र प्रवृत्तिको वैज्ञानिक र समाजशास्त्रीय निरुपण गर्दै अगाडि बढ्नु जरुरी छ । संविधानले भनेझै समाज कसरी समाजवाद उन्मुख हुन्छ ? समाज, समाजवादको सङ्क्रमण चरणमा कसरी पुग्छ ? अनि त्यो समाजवाद कस्तो हुन्छ ? पुँजीवादी/जनवादी क्रान्तिले समाधान

सल्लाहकार समिति

नीति तथा परामर्श समिति

अनुसाशान समिति

आर्थिक समिति

हाम्रा प्रकाशनहरू

घोषणा पत्र

प्रेस वक्तब्य

मुखपत्र

अन्य सामाग्रीहरू

महासचिवको सन्देश !

नेपाली राजनीतिको परिवर्तनपछिको अवस्थालाई ठोस विश्लेषण गर्दै समाजवादमा संक्रमण हुन अबको आन्दोलनको मूल चरित्र कस्तो हुनुपर्छ भन्ने विषयमा अग्रगामी चेतनासहितका हामी सञ्चारकर्मीले बहसको फोरम चलाउनु पर्छ । हाम्रो संगठन र हामी सम्बद्ध सञ्चारकर्मी, जो जनन्यायको पक्षमा छौ हामीले सबै घटना, गतिविधि र प्रवृत्तिको वैज्ञानिक र समाजशास्त्रीय निरुपण गर्दै अगाडि बढ्नु जरुरी छ । संविधानले भनेझै समाज कसरी समाजवाद उन्मुख हुन्छ ? समाज, समाजवादको सङ्क्रमण चरणमा कसरी पुग्छ ? अनि त्यो समाजवाद कस्तो हुन्छ ? पुँजीवादी/जनवादी क्रान्तिले समाधान

विचार / अन्तर्वार्ता

फोटो ग्यालरी

कस्ले के भने !